प्रेम खड्का
छत्रदेब, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेबमा गाउँपालिका स्तरिय गाईभैसी पालन तलिम शुरु भएको छ ।
तलिममा करिव ३० जना कृषकहरुको सहभागीता रहेको छ ।
तालिममा अर्घातोष पशुसेवा केन्द्रका प्रमुख उमानाथ पन्थी, पशुसेवा शाखाका संयोजक नारायण खनालले प्रशिक्षण दिएका छन् ।
तालिम जेष्ठ १६ देखि १८ गतेसम्म चल्ने छ ।