युवराज केसी
बहराइन (अर्घाखाँची डट्कम) । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडाका मृगौला पिडितलाई अर्घाखाँची प्रवासी समाज बहराइनले आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची प्रवासि समाज बहराइन परिवार ले हार्दिक धन्यवाद व्यक्त गर्दै मृगौला पीडित प्रेम बहादुर थापा बचाउ अभियानमा सहयोग गर्न चाहनुहुने सहयोगी मनहरु समाजसेवी दाजुभाइ दिदिबहिनी हरुलाइ सक्दो आर्थिक सहयोग गरिदिनुहुन अर्घाखाँची प्रवासी समाज बहराइन अपिल गर्दै मृगौला पीडित प्रेम बहादुर थापा बचाउ अभियानमा सहयोग गर्नुहुने सहयोगी मनहरुको लागि प्रेम बहादुर थापा को दाजु जीवन कुमार थापाको खाता नम्बरमा सहयोग गर्न सक्नुहुनेछ ।
आइएफसि कोड नम्बर युटिआइबि ०००१८८७ खाता नम्बर ( ९१२०१००६७७०६५७१) एक्सिस बैंक फोन नम्बर जिवन थापा +९१-९९००३२६६४९ र बहराइन को लागि शिव थापा +९७३-३३८८२२४१ र अनमोल राक्से मगर +९७३-३३६७६९०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।