अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्थानीय निर्वाचित निकायका प्रतिनिधिहरुलाई एचआईभी सक्रमित सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ ।
NAP+Nको आयोजनामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।