नेत्र मरासिनी
अर्घा, अर्घाखाँची असार १५ । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाले विभिन्न विधालयका ५७ जना विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
वार्ड न १० का जनसेवा, अादर्श र अरनिकाे अाधारभुत विधालयमा लक्षित बर्ग अन्तर्गत अपांग तथा जनजाती विधार्थीहरुलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।
साेहि कार्यक्रममा तिनवटै विधालयमा युवा लक्षित कार्यक्रम अन्तर्गत बिद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री समेत वितरण गरिएकाे थियाे ।
कार्यक्रम वार्ड सचिव अरुण कुमार अाचार्यकाे सन्चालन र अध्यक्ष लक्ष्मि नारायण चुदालीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।