सन्धिखर्कमा स्थानिय जनप्रतिनिधिहरु तथा दलित महिला सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
आषाढ़ २९ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्थानिय जनप्रतिनिधिहरु तथा दलित महिला सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक लगायतले बोलेका थिए ।