सुर्य भुसाल
खाचिकोट। मालारानी गाउँपालिका का अध्यक्ष एबम जिल्ला सहकारी सघ अर्घाखाँची का अध्यक्ष बालकृष्ण अाचर्यले अार्थिक क्रान्ति को बिकास सहकारी मार्फत अगाडि बढाउनु पर्नेमा अाफ्नो मिसन रहेको बताउनु भएको छ ।
साना किसान कृर्षि सहकारी सस्था खाचिकोटको १४ अौ बार्षिक साधरण सभाको फुलबारी मा उदघाटन गर्दै अध्यक्ष अाचर्यले सहकारी हरुलाई गाउगाउ बस्ति बस्ति टोलटोलमा जनताको घरघर पुराएर त्यसबाट अार्थिक उन्नति तथा बेरोजगारी समस्या समधान गर्ने तर्फ समाजका अगुवाहरु अगाडि बढनु पर्ने बताउनु भएको हो ।
उहाले सहकारी हरुले निकै राम्रो काम गरेको कारण स्थानिय सरकारले पनि त्यसलाई पुर्ण रुपमा सहयोग गर्नु पर्नेमा जोड दिदै सहकारिको माध्यम बाट अाफुहरुले मालारानि गाउपालिका सम्बृर्द गनउपालिका बनाउने अभियानमा जुटेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले सहकारि मार्फत अहिले धेरै ठाउमा बिकासले फड्को मारेको बताउदै बेरोजगारी समस्या समधान रोजगारी को श्रृर्जना गर्ने अभियानका साथ अार्थिक उन्नति को पाटोमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा सन्धिखर्क नगरपालिका बार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम वार्ड नम्बर ७ का अध्यक्ष पृर्तम बहादुर थापा साना किसान कृर्षि सहकारि का पुर्व अध्यक्ष सिद्दि प्रसाद भट्टराई किसान माहासघका ढुन्डिराज ज्ञवालि लेखा समितिका सयोजक बाबुराम अाचर्य लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम सस्थाका अध्यक्ष लक्षमण कडेलको अध्यक्ष ता उपाध्यक्ष पदमालोचन अाचर्य को स्वागत मन्तब्य बिस्नु मरासिनि को सन्चालनमा सम्पन्न भएको साभरण सभाले अार्थिक बर्षका नितितथा कार्यक्रम पनरित गरेको छ ।