सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले सिपमुलक तालिम सिकेर महिला हरुको अाय अार्जन बृर्दि हुने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका बार्ड नम्बर १२ डिभर्नामा अायोजित तीन महिने सिलाई कटाई तालिमको समापन गर्दै नगर प्रमुख भुसालले मिहिनेत गरेर सिकेको सिपलाई ब्याभारमा उतार्न अाग्रह गर्नु भएको हो ।उहाले बेरोजगारी समस्या समधान गर्ने खालका यस्ता सिपमुलक तालिमहरु नगरपालिका का सबै वार्डहरुमा लागू गरिएको भन्दै तालिममा सिकेका कुरा अरुलाई पनि सिकाउने र त्यसलाई ब्यभारमा उतारे मात्र नगरपालिका ले चालेको योजना सफल हुने बताउनु भयो ।
नगरपालिका ले सिलाई कटाई मात्र नभई अायअार्जन का योजना हरु बाख्रा पालन कुखुरा पालन पशुपालन कृर्षिका धेरै खालका महिलाहरु अात्म निर्भर हुने खालका योजनाहरु नगरपरिषद ले अनुमोदन गरेको बताउनु भयो ।
कार्यक्रम १२ नम्बर वार्डका अध्यक्ष नारायण खड्का को अध्यक्ष ता वार्ड सचिब अमृतहरि घिमिरे को सन्चालन वाबुराम बस्याल को सन्चालनमा सम्पन्न भएको हो ।