अर्घाखाँचीका स्थानिय सरकारको आ.वा. ७४-०७५ को कार्य प्रगतिबारे प्रथम बार्षिक समिक्षा कार्यक्रम सन्धिखर्कमा सम्पन्न

सुर्य भुसाल 
कार्तिक–१०,अर्घाखाँची  ।  अर्घाखाँची जिल्ला का ६ वटा स्थानिय तहहरु बाट सम्पादित अार्थिक बर्ष २०७४/२०७५ को बार्षिक समीक्षा गोष्ठी सन्धिखर्कमा सुरु भएको छ।
जिल्ला समन्वय समिति अर्घाखाँची ले अायोजना गरेको गोष्ठी को पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले पानसमा बत्ति बालेर उदघाटन गरेपछि कार्यक्रम को अौपचारिक सुरुवात भएको हो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्द बहादुर खड्का प्रदेस सासदहरु चेतनारायण अाचर्य रामजी प्रसाद घिमिरे जाल्पा भुसाल सन्धिखर्क नगरपालिका का नगप्रमुख कमल प्रसाद भुसाल सितगगाका प्रमुख सुर्य प्रसाद अधिकारी भुमिका स्थानका प्रमुख रेसम थापा पाणिनि गाउपालिका का अध्यक्ष अच्युत गौतम मालारानिका अध्यक्ष बालकृष्ण अाचर्य सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक भुमिका स्थानका खडान्द बेल्बासे प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल  पाणिनि गापाका उपाध्यक्ष लक्ष्मि गौतम मालारानिका उपाध्यक्ष प्रमिला क्षेत्री छत्रदेब गाउपालिकाका बालकृष्ण श्रेष्ठ लगाएतका जनप्रतिनिधि हरु तथा निमित्त प्रहरी  प्रमुख खिम बहादुर घम सस्त्र प्रहरी नायब उपरीक्षक गोपाल श्रेष्ठ नेकपा का नेता जनार्दन खनाल नेपाली काङ्ग्रेस का उपसभापति शान्ता भन्डारि राष्ट्रिय जनमोर्चा का प्रतिनिधि नया शक्ति का प्रतिनिधि टोपबहादुर बलाल साझा बिबेकसिल पार्टीका प्रमुख हरि प्रसाद भुसाल लगाएतका राजनीतिक दलहरु सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल सितगगा का प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भन्डारि भुमिका स्थानका प्रमुख प्रसासकिय अभिकृत हरि प्रसाद अर्याल पाणिनिका  प्रमुख प्रसासकिय अधिकृत तिलक गौतम मालारानिका प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र मरासिनी छत्रदेब गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत भेषराज पन्त लगाएतका प्रसासकिय अधिकृतहरु उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ निर्माण ब्यबसाहि सघका माहासचिब प्रकाश बस्नेत गैसस का अध्यक्ष ठाकुर अधिकारी लोकतान्त्रिक गैससका बाबुराम पौडेल नेपाल पत्रकार माहासघका अध्यक्ष हिम जिसि निबर्तमान अध्यक्ष सोभाखर पन्थि लगाएतका माहासघका प्रदेस सदस्य तथा जिल्ला पदाधिकारी हरु सिअाई जि का अध्यक्ष मुक्ति भुसाल लगाएतका सघसस्थाका प्रतिनिधि हरु  बिभिन्न बिषयगत कार्यलयका प्रमुखहरु को गोष्ठीमा सहभागी ता रहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्माको अध्यक्ष ता जिल्ला समन्वय अधिकारी कृष्न प्रसाद पान्डेको स्वागत मन्तब्य सेषकान्त घिमिरेको सन्चालन जिल्ला समन्वय उपप्रमुख ऋषि बहादुर पुलामि शाखा अधिकृत भोजराज ताम्राकार मुक्ति खनालको उपस्थितिमा सम्पन्न भएको थियो । 
कार्यक्रममा पालिकाहरुले अार्थिक बर्ष२०७४/२०७५ मा भएगरेका कामहरुको प्रगतिबिबरण पेश गरिरहेका छन । पालिकाहरुले पेस गरेलगत्तै समीक्षा सुरु हुने छ ।