सन्धिखर्कमा योजना कार्यान्वयन अनुगमन मुल्यांकन सम्बधि कार्यक्रम सम्पन्न

प्रकासित मिती: १४   कार्तिक २०७५ 
सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगप्रमुख कमल प्रसाद भुसालले पार्दर्सि जनता मुखि काम नगरे अाफुले कार्बाहि गर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका ले बुधाबार अायोजना गरेको योजना कार्यान्वयन अनुगमन मुल्यांकन सम्बधि कार्यक्रम को उदघाटन गर्दै नगरप्रमुख भुसालले जनताले गुनासो गर्ने खालका कुनै पनि काम नगर्न कर्मचारी तथा सरोकारवाला हरुलाई निर्देसन दिनु भएको हो ।
भुसालले भष्टचारलाई सुन्यमा पुराउने गरि पार्दसिता सुसासन कायम हुने गरि भष्टचार अनियमिता मुक्त नगरपालिका बनाउने अाफ्नो योजनालाई साथ नदिने जोकोहीलाई पनि कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउनु भएको हो ।नगप्रमुख भुसालले अनुगमन नगरपालिका बाट मात्र नभई स्थानिय जनता सरोकारवाला सन्चारक्रमि सबै ले  अाफ्नो ठाउमा बजेट कति परेको छ काम के भएको छ भन्ने कुरा जानकारी लिनु पर्नेमा सचेत रहन सबैलाई अपिल समेत गर्नु भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार बिकले अनुगमन निरिक्षण नगरि कुनै पनि योजनाको भुक्तानि नदिन कर्मचारी हरुलाई निर्देसन दिनु भएको छ ।उहाले हराभरा नमुना नगरपालिका बनाउने अभियानमा अाफुहरु लागिपरेको बताउदै अनियमितता गर्ने जो कोहिलाई छुट नदिने बताउदै कुनै ठाउमा त्यस्ता खालका गतिविधि हरु भएमा अाफुहरु लाई खबर गर्न अाग्रह गर्नु भयो ।नगर उपप्रमुख बिकले नगरपालिका को बिकासका लागि अाफुहरु निर्बाचित भएको बताउदै जनतामुखि सेबामुखि मुस्कान सहितको सेबा दिनका लागि अाग्रह समेत गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले बिगतका बर्षहरुमा नगरपालिका बाट भएका कामहरुको प्रगति बिबरण पेस गर्दै अागामि कार्यक्रम नगसभाले गरेका निर्णयहरु भाबि योजनाका बारेमा सहजिकरण गर्नु भएको थियोे ।
कार्यक्रममा वार्डनम्बर १ देखि १२ सम्मका वार्ड अध्यक्ष हरु कार्यपालिका नगरपालिका का सदस्य हरु वार्ड सदस्य हरु वार्ड कार्यलयका कर्मचारी हरु पत्रकारहरु को सहभागी ता रहेको छ ।
कार्यक्रम शाखा अधिकृत गोबिन्द केसि को सन्चालन प्रभक्ता लिलाराम गौतम को स्वागत मन्तब्य पत्रकार माहासघका अध्यक्ष हिम जिसि को शुभकामना मन्तब्य ठाकुर कुमार बिकको अध्यक्ष ता मा सम्पन्न भएको हो ।