अर्घाखाँची डट्कम संवाददाता
भाईटिको अर्को दिन बिहान ८:३० बजे तिर आफ्नो श्रीमान प्रकाश घिमिरेलाई फोन सम्पर्क गरि म घरमा आउनको लागि हिडे भनी जानकारी दिएकी दुर्गा दिउँसो सम्म पनि घर नआएको बताए ।
माईती घर,आफन्तजन साथीभाईहरुलाई सम्पर्क गर्दा पनि सम्पर्कमा नभएपछि परिवार चिन्तामा रहेका छन । उनका श्रीमान प्रकाशले जिल्ला प्रहरी कार्यलयमा निवेदन दिएको र कहि कतै देख्नु हुने मानुभावहरुले ९८४४७४०१९६ मा सम्पर्क गरिदिन वा प्रहरीलाई खबर गरिदिनुहुन प्रकाशले अनुरोध गरेका छन ।