बलेबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ अर्घाखाँचीकाे साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन सन्धिखर्कको बलेबाङमा सम्पन्न भएको छ ।
अधिबेसन को एक भब्य समारोहबीच नेपाल पुस्तक तथा स्टेसनरि ब्यबसाहि का नेता हरि प्रसाद अर्यालले गर्नु भएको हो ।अधिबेसनले नया नेतृत्व चयन नगर्ने तथा पुरानै नेतृत्व लाई निरन्तरता दिने निणय गरेको बरिस्ठ उपाध्यक्ष उमेस घिमिरेले जानकारी दिनु भयो ।
जिल्ला अध्यक्ष नेत्रप्रसाद भुसालको अध्यक्ष ता प्रदिप भन्डारिको सन्चालनमा दोण प्रसाद भुसालको स्वागत मन्तब्यमा भएको कार्यक्रम मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल लगाएतका जनप्रतिनिधि हरु राजनिती दलका नेताहरु विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरुको सहभागी ता रहेको छ ।