राजकुमार श्रेष्ठ
नुवाकोट । भैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३ औं वार्षिक साधारण सभा नुवाकोटको कोटमा लिमिटेड का अध्यक्ष श्री कृष्ण श्रेष्ठ को अध्यक्षयतामा सुसम्पन्न भएको छ ।
उक्त कार्यक्रममा भुनपा नगर प्रमुख रेसम थापा प्रमुख बाट प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरूलाई स्वागत् गर्नु भएको थियो । साथै कार्यलयका प्रबन्धक पुस्प श्रेष्ठले कार्य प्रतिबेदन र आर्थिक प्रतिबेदन चन्द्र श्रेष्ठ ले आर्थिक वर्ष २०७४–०७५ मा लिमिटेड ले गरिएको शैक्षिक, सामाजिक, धार्मिक र परोपकारी कार्यहरूको प्रगति विवरणको साथै भावीकार्य योजना पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपस्थित नगरप्रमुख रेसम थापा वडा अध्यक्ष राजकुमार श्रेष्ठ तारा ब मल्ल समाज सेबि चिरनजिबी पौडेल मैनाआचार्य बाबुराम पौडेलले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यको क्रममा सबैले सस्था लिमिटेड नुवाकोटले गरिएका कार्यहरूको प्रशंसाका साथ खुशी व्यक्त गर्नु हुँदै भविष्यमा पनि यस्त कार्यलाई निरन्तरता दिनु पर्ने विचार राख्नु भएको थियो ।
कार्यक्रम मा सस्था लिमिटेड लाई विभिन्न समयमा सहयोग गर्ने सदस्यदाता हरुलाइ सम्मान गर्दै संस्था लिमिटेडमा सेयर महिला सदस्य २६० पुरुष सदस्य २७१ र अन्य सेयर सस्था ४ गरि जम्मा ५३५ सेयर दाताको कुल पुजि ११६१०५५७ रहेको सो बलराम पौडेल को स्वागत मन्त्ब्य संगै सस्थाका सचिब केसब थापा को सन्चालनमा १३ओ साधारणसभा सम्पन्न भयको छ ।