(अर्घाखाँची डट्कम संवाददाता )
सन्धिखर्क,अर्घाखाँची (अर्घाखाँची डट्कम) अर्घाखाँचीको मालारानी गाँउपालिकामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय ५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेपछि १७ वर्षीय युवकलाई पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरीनायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।