१ – सास छौन जेल सम्मा एक्लै कटाए
सास ले साथ छोड्दा पनि सबै रमाए
आज सम्मा दिन गन्दै बसेको
खै कसले देख्छ र मेरो आशु खसेको
२ – हास्न रहर त मलाई पनि थियो तर म कहिले हास्न पाएन
काल्ले पनि मलाई बाच्ना दिएन तर म कहिले मर्न चाहेन
आज सम्मा दिन गन्दै बसेको
खै कसले देख्छ र मेरो आशु खसेको
३ – खै कसलाई गुनासो गरौ आफ्नो भन्ने याहा कोहि थिएन
कर्म मेरो येस्तै रहेछ कसैले हासी खुसि बाच्ना दिएन
आज सम्मा दिन गन्दै बसेको
खै कसले देख्छ र मेरो आशु खसेको
४ – बर्बाद भए को थिए म दिन रात आशु झारेर
तिमी मेरो हुदै होइनौ के गरु खै मैले तिमीलाई मन पारेर
आज सम्मा दिन गन्दै बसेको
खै कसले देख्छ र मेरो आशु खसेको
५ – अन्तिम पल्ट तिमीलाई भेट्ने रहर थियो
तिमीलाई खबर दिन न पाउदै धेरै टाडा भै दियो
आज सम्मा दिन गन्दै बसेको
खै कसले देख्छ र मेरो आशु खसेको