नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । माथिल्लो त्रिशूली थ्री ए बाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको हो ।
गएको जेठ २ गते यो आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भइसकेको थियो । दोस्रो युनिटबाट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ ।
अहिले माथिल्लो त्रिशूली थ्री