बुटवल-नारायणगढ सडकखण्डका पुलहरु उच्च जोखिममा, दिनहुँजसो हजारौँ यात्रुले ठूलो सास्ती

news
 पूर्वपश्चिम राजमार्गअन्र्तगतको बुटवल-नारायणगढ सडकखण्डमा पर्ने नवलपरासीका अधिकांश पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।
पुलहरुको आयु सकिन लागे पनि क्षमताभन्दा बढी लोडका सवारी साधन गुड्नु र मर्मत्सम्भारमा चासो नदिँदा दुर्घटनाको जोखिम बढ्दै गएको हो ।
गत बुधबार नवलपरको मध्यविन्दु नगरपालिकास्थित अरुणखोलाको पुल मालबाहक ट्रक ठोकिएपछि भत्किएको छ । पुल मर्मत हुन नसक्दा दिनहुँजसो हजारौँ यात्रुले ठूलो सास्ती खेपिरहेका छन् ।
यातायात संञ्चालनका लागि पुल भाचिएको १० घण्टा पछि अस्थाइ रुपमा निर्माण अस्थाई रुपमा निर्माण गरिएको