प्रदेश नम्बर-२ को प्रदेशसभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गरिएको छ ।
प्रदेशसभा सचिवालयमा दलहरुले नाम र स्थायी राजधानी तोक्न बिहीबार प्रस्ताव दर्ता गराएसँगै प्रक्रिया अगाडि बढेको हो ।
राजधानीमा जनकपुरधामलाई तोक्न सबै दलका तर्फबाट समान प्रस्ताव आएपनि नामाकरणमा भने फरक