इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगबाट हालसम्म १० हजार ७७० मानिस प्रभावित बनेको जनाएको छ ।
महाशाखाकाअनुसार गएको वैशाखदेखि देखिएको डेंगीबाट असारसम्म तीन हजार ४०० मानिस प्रभावित भएको र साउनदेखि असोज १ गतेसम्म थप सात हजार ३७० जना गरी कुल १० हजार ७७० जना संक्रमित भएको पाइएको जनाएको हो ।
प्रदेश नम्बर