हार्दिक श्रद्धाञ्जली – सम्पूर्ण के.सी परिवार, नयाँघर (जिम्मालटोला) बि.स २०७६ साल पाैष १५ गते मंगलबार

हार्दिक श्रद्धाञ्जली !            हार्दिक श्रद्धाञ्जली !!       हार्दिक श्रद्धाञ्जली

जन्म: वि.सं. १९९७-०१-०९ निधन: बि.स २०७६-०९-१५
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ७ साविक खाचिकोट – ६ प्रगतिनगर, भालुखोला नयाँघर (जिम्मालटोला)  निवासी हाम्री आमा – हजुरआमा  कुन्तादेवी  के.सीको ७९ वर्षको उमेरमा यही बि.स २०७६ साल पाैष १५ गते मंगलबार राति  १०:१५ बजेका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल – मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो के.सी. परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवङगत आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाको मीर्त आत्माले स्वर्गमा बास गरोस् भनी भगवानसँग प्रर्थाना गर्दछौँ !!!
सम्पूर्ण के.सी. परिवार 

                                 सन्धिखर्क – ७ साविक खाचिकोट – ६ प्रगतिनगर नयाँघर (जिम्मालटोला)