थम्मन के.सी
ए मानस,
तिमिलाइ म मान्छे भन्छु
हो तिम्रोपुच्छर नभयरत त मान्छे भयका छौ!
चाहे तिमिला सम्सद भवनमा पठाइ दिउ,
जहाँ राम्रा काम गरे भनेर उस्लाइ सल्लाह दिउ
तर तिम्रो मानस बादर नै बन्छ2
म आश्चर्य पर्छु मानव सभ्यताकै कठिन दिन
हरु सङ्ग पौठी जोरि खेलिरहेको समयमा पनि
तिमिले तिम्रो स्वोरुप ऐनामा हेर्न फुर्सद पाइनौ?!
हो सन्सार आज कोरोना सङ्ग हारी रहेको छ।
लक डाउन गरेर देश कोभिड19 सङग
कठिन लडाइ लडिरहेको बेला,
बिहान बेलुका हात मुख जोर्न नपायका हरु
आँसु को बिम्ब औलाले छिड्किदै बाचेका हरु
असी हिउद काटेका बाबू आमाका सहारा हरु
भारत,खाडी तथा अन्य देशमा कोरोना को चक्रब्युह मा छ्ट पट्टि छट्ट्पट्टी बाचेका नेपाली तथा
ती दुखी नेपाली छोरा छोरी हरु!
खोच्याउदै सुगर र प्रेसरका औषधि निल्ने ती रोगी हरु
अनि प्यारालाइसिस ले थला परेका हरुको
अभिभाबक बन्न भ्याइनऔ मानस तिमिले !?
हो जनताको असल प्रतिनिधि बन्न चाहिनौ!?
चुनाबमा लगायको गुन तिर्न
तिम्रो झण्डा बोकेको सकुन फर्काउन
गरिबका छोराहरुका आँसु र पसिना छिडिमा गल्लिमा
सिताम्मै सडकमा पोको पतेरो बोकेर धेरै दिनका पैदल
कठिन यात्रामा तिम्रो नजर पुगेन हैन ?
तर…………………
बिडम्बना!
तिम्रो हुल सानो हुन्छ कि चिन्ता छ है?
फेरि तिमिलाइगरिबका पसिना घुटु घुटु निल्नु छ है
हो कति समय अझै जनताकालागी भनेर गरिब लाई
हजारौ हजारौ ऋण बोकायर
अकुत सम्पत्तिको राश थुपार्नु छ
त्यसैले अझै भ्रष्टाचार का शृङ्खला नया नया
जोड्नु छ है मानस !
हो तिम्रो साथमा तिमिलाइ भोट दिने
मोटा मोटा युवा अनि सुकिला
हो ठुला ठुला साहु महाजन चाहियको छ?
ठुला ठुला उध्योगपती चाहियको छ।
जब चुनाव आउँछ, अनि दलित ,उपेक्षित , मज्दुर किसान,जन जाती, गरिब दुखी, चाहिन्छ।
त्य्सैले हे मानस।
सिमामा अलपत्र ती सपूत को आँसु,
बिरानो सहरका चिसा छिडी मा कोरोना त्रासदिमा
बाचेका निमुखा हरु
हे तिम्रो दिन आयन अझै दुखी हो।
नया लाडाइको लागि कोरोना बिरुद्द लड
हो गरि खानेको यो सरकार होइन
फेरि नया चुनाबमा तिमिलाइ खोज्दै आउलान
तर लड, कोरोना सङग
आउने दिन तिम्रा बनाउन।
तेस्ता मानस लाई ढलाउन
जो तिम्रो दुखमा साथ दिदैन।