अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाको भगवती मावी क्वारेण्टाइनमा रहेका २० जनाको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) बाट नतिजा नेगेटिभ आएको छ ।
नेगटिभ आएका २० जनालाई थप एक हप्ता घरमा सेल्फ क्वारेण्टाइनमा बस्ने गरी घरमा पठाएको बताइएको छ ।
भगवती मावी क्वारेण्टाइनमा भूमिकास्थान नगरपालिका वार्ड नं.१,२,७ र ८ का २० जनाको आरडीटी नतिजा नेगेटिभ आएको हो ।