अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्यापसका कर्मचारीहरुले सन्धिखर्क नगरपालिकाको राहत कोषमा २३ हजार २ सय ६० रुपैँया आर्थिक सहयोग गरेका छन् ।
पाणिनी बहुमुखी क्यापसका कर्मचारीहरुले सन्धिखर्क नगरपालिकाको राहत कोषमा २३ हजार २ सय ६० रुपैँया आर्थिक सहयोग गरेका हुन् ।
क्यापसका कर्मचारीहरुले राष्ट्रिय वाणिज्य बैंकमा रहेको राहत कोष खातामा जम्मा गरिदिएको नगरपालिकाले डट्कमलाई जानकारी दियो ।