अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
छत्रदेव गाउँपालिकाको आयोजनामा सामाजिक दुरि कायम गर्दै सामाजिक सुरक्षा तथा स्थानिय पन्जिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको हो ।
गाउँपालिकाको करिब २ सय पचास जना क्षमता भएको सभाहलमा १५ जनाको उपस्थितिमा गरिएको सो तालिमको सहजिकरण गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल प्रमुख प्रशासकिय अधिकृत खिमान्न्द भुसालले गर्नु भएको थियोे ।