सरकारले अनलाइन वेब पोर्टलहरूलाई पनि विज्ञापन दिने

काठमाडौँ । सरकारले अनलाइन वेब पोर्टलहरूलाई पनि लोक कल्याणकारी विज्ञापन दिने घोषणा गरेको छ ।