अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा भारतबाट आएका ६ सय ६३ जनालाई व्यवस्थापना गरिएको छ ।
मालारानी गाउँपालिकाका स्थानिय तहमा निर्माण गरेका क्वारेन्टाइनमा भारतबाट आएका लगायत ६ सय ६३ जनालाई व्यवस्थापना गरिएको हो । यो विवरण शुक्रबारसम्मको हो ।
यस्तै अहिले मालारानी गाउँपालिकाका ९ तहका क्वारेन्टाइनमा बेड संख्या ७४५ रहेको छ ।