पाणिनी गाउँपालिकामा २२ जनाको आरडीटी परिक्षण नेगेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 
पाणिनी , अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका क्वारेन्टाईन रहेका बसेका २२ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको छ । 
पाणिनी गाउँपालिकाका क्वारेन्टाईन रहेका बसेका मथ्ये २२ जनाको र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण नेगेटिभ आएको हो ।
पाणिनी गाउँपालिका क्वारेन्टाइनमा शुक्रबारसम्म ३७३ जना व्यवस्थापना गरिएको छ । 
यस्तै पाणिनीमा क्वारेन्टाइन स्थल संख्या २३ रहेको छ । 
साथै पालीका २ जना संक्रमितको संपर्कमा आएका स्वास्थ्यकर्मी र क्वारेन्टाईनमा रहेका २० जनाको पिसीआर टेस्टको लागि स्वाब परिक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको   छ ।   

अन्य समाचारहरु