नरपानीमा जेठ २५ गतेबाट बिशेष नापीको डिजिटल सर्भेको काम शुरु हुने

अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा बिशेष नापीको डिजिटल सर्भेको काम शुरु हुने भएको छ । 
बिशेष नापी कार्यालय अर्घाखाँचीका अनुसार साबिक नरपानी गाबिस वार्ड नं-२ मा जेठ २५ गतेबाट बिशेष नापीको डिजिटल सर्भेको काम पुन: शुरु हुने भएको हो ।  
बिशेष नापीको डिजिटल सर्भेको काम लकडाउनले गर्दा रोकिएको थियो ।  

अन्य समाचारहरु