सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको ॐ पोलिक्लिनिकमा नियमित रुपमा ओपिटी ईमर्जेन्सी लगायतका सबै सेवाहरु शुरु भएको छ ।
जिल्लाबासीहरुको मागलाई मध्यनजर गर्दै बिपतका बेलापनि सेवा दिईरहेको ॐ पोलिक्लिनिकमा बिशेष निगरानी सहित स्वास्थ्यकर्मीहरु सुरक्षित रहेर बिशेष सेवा दिन थालिएको डाईरेक्टर सुर्य बहादुर थापाले जानकारी दिनु भयो ।
क्लिनिकमा बिशेषज्ञ डाक्टरहरुले अब नियमित सेवा दिने छन ।