अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकहाटोला छापडाँडाको प्रशासनिक वार्ड कार्यालय सिलन्यास भएको छ।
वार्ड कार्यालयको एक समारोहबीच सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले सिल्यान्यास गर्नु भएको थियो ।
वार्ड नम्बर ३ का अध्यक्ष नगरप्रबक्ता लिलाराम गौतम निर्माण ब्यबसायी कृस्न प्रसाद बस्यालको उपस्थितिमा वार्ड कार्यलयको सिल्यान्यास गरिएको हो ।