शितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मीको मुख्य मन्त्रीलाई खुला पत्र, प्रदेशका प्रयोगशालामा शितगंगाको लिनै मान्दैन्न

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मीले सामाजिक सञ्जाल मार्फत प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेललाई खुला पत्र लेख्दै दुख पोखेका छन्। उपमेयर रेस्मिले बुदागत रुपमा मुख्यमन्त्रीलाई संबोधन गर्दै लेखेका छन् । कोरोना फैलिरहेको बेला रिर्पोट आउन ढिला हुँदा र ४० दिन सम्म क्वारेन्टिनमा बस्नेहरुको आक्रोस र गाली खानु गरेकोमा दुख पोखेका हुन् । 
शितगंगा नगरपालिकामा नत प्राप्तमात्रमा भिटियम किट आयो नत रिर्पोट समयमा यि कारणहरुले गर्दा शितगंगाका जनप्रतिनिधीले आलोचना खेप्नु परेको पिडा रेस्मिले पोखेका हुन । 
शितगंगामा ७४ जनाको रिर्पो आउदा ३७ जना सक्रमित भेर्टिका थिए तर पनि उनि सँगै पठाएका अन्य पिसिआरको रिर्पो आउन २ हप्ता भँदा बढी लागेको छ । रिर्पो कुर्दे बीता १ जनाले आत्महत्यानै गरेका छन भने १ जनाको समयमै उपचार हुन नपाउदा मृत्यु हुँदा समेत प्राथमिकतामा नपर्दा नगरबासी त्रसित भएका छन उपमेयरले लेखेका छन प्रदेश सरकारले स्थापना गरेको रास्ट्रीय गहुँ वाली अनुसन्धान केन्द्रको स्वाव परिक्षण केन्द्रले आज ( शोमबार ) तेस्रो पटक सितगगां नगरपालिका को ५७ जनाको स्वाव बुझ्न अस्विकार गरेको छ । त्यो स्वाव उहीँ बाटो चितवन लैजादा त्यहाँ पनि अस्विकार भाको छ । ( दाङ्ग ले एक पटक लिएर जाँदा अब नलिनु भन्ने चेतावनी दिएको छ , यो प्रदेश का ११ जिल्ला लाई क्वारेन्टाइन व्यावस्थापन रकम प्राप्त हुँदा अर्घाखाँची छुट्ने करिव ४२ दिन सम्म पिसिआर रिर्पोट न आँउदा आफैले स्थापना गरेको क्वारेन्टाइन केन्द्र मा जान सकिएको छैन ।
कति दिन सम्म स्थानिय जनप्रतिनिधि ले गाली खानु पर्ने होला भन्दै प्रश्न गरेका छन । शितगंगामा करिव १३ सय भारतबाट आएका मध्ये २०० जनाको मात्र पिसिआर परिक्षण भयो जस मध्ये करिव १ सय जनाको रिर्पो आएकै छौन ४० दिन सम्म रिर्पो कुर्दै बस्नेहरु जनपैतिनिधी लाई आक्रमण गर्नै उत्रिसकेका छन । यस्तै उपमेयरको गुनासो सँगै सामाजिक सञ्जालमा अर्घाखाँचीका सांसदहरुको समेत चर्को बिरोध भएको छ । 
जिल्लाका केन्द्र देखि प्रदेश सांसदहरुले परिक्षण बढाउन रिर्पो समयमै आउन कुनै पहल नगरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी बिरोध छ अन्य जिल्लामा हरेक दिन रिर्पो आउने अर्घाखाँचीमा रिर्पो समयमा नआउने हराउने प्रयोगशालाले लिन नमान्ने गर्दा समेत यहाँका सांसदकुनै भुमिका ननिभाएको भन्दै सबैले बिरोध गरेका छन ।

अन्य समाचारहरु