अर्घाखाँचीडट्कम संवाददाता
सेन्डाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकाटोला – छापडाँडा स्थित सेन्डाँडाको सिस्नेखाेलामा लिफ्टिङ खानेपानीकाे ट्याङ्कीकाे निर्माण सम्पन्न भएकाे छ ।
रोकाटोला – छापडाँडा स्थित सेन्डाँडाको सिस्नेखाेलामा लिफ्टिङ खानेपानीकाे ट्याङ्कीकाे आथिंक बर्ष ०७६-०७७ वार्डकाे बजेटबाट निमांण सम्पन्न भएकाे हो ।
यहाँ बाँकी रहेको काम आगामी बर्ष प्रदेश सरकारबाट हुनेछ ।