अर्घाखाँचीडट्कम संवाददाता
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीमा एक कार्यक्रमका बिच स्वास्थ्य चौकी भबनको सिल्यान्यास गरिएको छ ।
भबनको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बिधिपुर्वक पुजा आजा गरि भबनको सिल्यान्यास गर्नु भएको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवि श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत खिमान्नद भुसाल वार्ड अध्यक्ष स्वास्थ्य शाखाका कर्मचारीहरु स्थानियबासीहरुको सहभागीता रहेको थियो ।
यस्तै भबन सुबिधा सम्पन्न बन्ने छ ।