अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाको श्री सुधा मावी क्वारेन्टाइनमा रहेका स्थानियहरुलाई पोषण युक्त खाना सहयोग प्रदान गरिएको छ ।
जुकेनाको श्री सुधा मावी क्वारेन्टाइनमा रहेका २२ जना स्थानियहरु स्थानीय युवा बिष्णु पौडेल तथा नवराज बेल्बासे, गोपाल पौडेल, बेदराज बेल्वासे, लक्षमण पौडेल, माधबराज बेल्वासे लगायतले मासु सौजन्य गरेका हुन् ।
जुकेनामा पछिल्लो समय भारतबाट आउने स्थानियबासीको संख्यामा कमी आएको छ ।