सन्धिखर्कमा ५ वर्षे उद्यम विकास रणनीतिक योजना तर्जुमा गाेष्ठी शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका अर्घाखाँचीकाे ५ वर्षे उद्यम विकास रणनीतिक योजना तर्जुमा गाेष्ठी सन्धिखर्कमा शुरु भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माको प्रमुख अतिथ्यतामा भएको गोष्ठीमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक निमित्त जिल्ला समन्वय अधिकारी सङकर भुसाल सन्धिखर्क नगरपालिकाका सबै वार्ड अध्यक्षहरुको सहभागी तामा गोष्ठी सुरु भएको हो ।
 गोष्ठीमा ५ बर्षे उधम बिकास रणनीतिक योजना तयार पारिने छ ।

अन्य समाचारहरु