युबराज पौडेल
क्वालालम्पुर – करिब एक महिना देखि कोरोना भाइरस सुधार भएको मलेसियामा पुन सक्रमितको सख्या बढन थालेको छ ।
आज जुलाई महिनाको २८ तारिख , मङ्गलबारको दिन सार्वजनिक गरेको स्वास्थ मन्त्रालयको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ३९ जना पुगेको र मृत्यु भने आज भएको छैन अहिलेसम्म मृत्यु हुनेको संख्या १२४ जना पुगेको ।
अहिलेसम्म जम्मा संक्रमितको संख्या ८ हजार ९ सय ४३ जना रहेको छ ।
जसमध्थ्ये ८ हजार ६ सय ७ जना उपचार सकिएर निको भैइसकेको छन , भने १२४जना उपचारको क्रममा रहेको मलेसिया स्वस्थ्य मन्त्रालयले जानकारी गराएको छ।