मालारानी गाउँपालिकाले पनि जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन विदा दिने

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी , अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन विदा दिने भएका छन् । 
जिल्लाको मालारानी गाउँपालिकाले हिन्दुहरूकाे चार्ड जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन भाेली सार्वजनिक विदा दिने भएका हुन् ।
मालारानी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै विदा दिने बताएका हुन् ।