लक्षमण खनाल
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न. ४ खनको उपल्लाबडाचौरमा बाँसको छानो भएको प्रतिक्षालय निर्माण गरिएको छ ।
मालारानी गाउँपालिका वार्ड न. ४ खनको उपल्लाबडाचौरमा जालकाडा परिवर्तनशील युवा सञ्जालले बाँसको छानो भएको प्रतिक्षालय निर्माण गरेको हो ।
बाँसको छानो भएको प्रतिक्षालय स्व रामबहादुर विश्वकर्माको स्मृतिमा निर्माण गरिएको हो ।