सिमलपानीको पाबरा बिक्रमसोतामा अपाङ्गता परिचयपत्र बितरण

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पाबरा बिक्रमसोताका अपाङ्गता परिचयपत्र बितरण गरिएको छ ।
शितगंगा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतम सहितको टोलीले अपाङ्ग ब्यक्तिहरुलाई दुख नहोस भन्ने उदेश्यका गाउँमा पुगेर अपाङ्गता परिचयपत्र बितरण गरिएको हो । 
पाबरा बिक्रमसोताका स्थानिय ब्यक्तिहरुलाई  गाउँमा पुगेर सेवा दिने गरेको यो पहिलोपटक हो । 

अन्य समाचारहरु