डिभर्नाकी ब्रेन ट्युमर पीडितलाई आर्थिक सहयोग, सामाजिक अभियान्ता पाण्डेद्वारा हस्तान्तरण (नामावली सहित )

हरि कुँवर 
सन्धिखर्क,  अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड  नम्बर  ११ डिभर्नाको अमिलेकी ब्रेन ट्युमर पीडित मिना कुँवरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
परिवारको आर्थिक अवस्था निकै कम्जोर भएपछि सहयोगको याचना गरिएको थियो । पीडित मिना कुँवर ब्रेन ट्युमर भएपछि  न्युरो हस्पिटल काठमाडौंमा दुई हप्ता अप्रेसन गरि आइसियुमा राखिएको छ । परिवारमा दुई छोरी, एक छोरा  श्रीमान इन्द्र बहादुर कुँवर छन् । 
यस्तै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका घरभई हाल कतारबाट समाजसेवि बिष्णु बिक ले पाँच हजार (५०००) सयोग उपलब्ध गराए पछि समाजसेवी तथा सामाजिक अभियान्ता सचिन पाण्डेले हस्पिटल लगी हस्तान्तरण गरेका थिए । 
श्रीमान इन्द्र बहादुर कुँवर (९८४७२२८५२३ ) का अनुसार ८ लाख सकिएको अझै ५-६ लाख लाग्ने बताएका हुन । कुँवरले सयोगी मनहरुलाई सहयोग गर्न आग्रह गर्दै धन्यवाद समेत व्यक्त गरेका थिए ।
सन्धिखर्क ११, १२ नगरपालिका साबिक डिभर्ना गाबिसबाट तल दिए बमोजिम बहराइनमा कार्यरत युवाहरुले सहयोग गरेका हुन्:   
 
१-रामु सेजवाल १० बि डी 
२-प्रेम सेजवाल १० बि डी 
 ३-युबराज के सी १० बि डी 
४-गोपाल सेजवाल १० बि डी
५- बिक्रम सेजवाल १० बि डी
६- हरि सेजवाल १० बि डी 
 ७-धन बहादुर १० बि डी
 ८- इन्द्र सेजवाल १० बिडि
 ९- खिम सेजवाल १० बिडि 
 १०- हरी सेजवाल डडुवा  १० बिडि 
 ११- भोज बहादुर  थापा १० बिडि 
 १२- केशब थापा ५ बि डी
 १३- रेम थापा ५  बि डी 
 १४- हरि पान्डे ५ बि डी
१५- रामु खनाल ३ बि डी
१६- रिखु बस्नेत ३ बि डी
 १७- सन्जय खनाल ५ बि डी
१८- अर्जुन पौडेल ५ बि डी
१९- इन्द्र के सी ५ बि डी
 २०- झबिन्द्र थापा ५ बि डी
२१-रामु पौडेल ३ बि डी 
२२- रमेश कुमार खत्री बाट नेपाली २०००
२३-कुबेर मगर २ बिडि 
२४-सुदिप खवास २ बि डी ५०० फिल्स, 
२५- मोहन २ बि डी
२६-मित्र केसी १ बि डी 
२७-चन्द के सी १  बि डी
२८-कमल लिम्बु १ बि डी
२९-रिसिराम श्रेत्री २ बि डी 
३०- हरि आचार्य १ बि डी 
३१- प्रेम मगर २ बि डी 
३२- प्रबिन थापा २ बि डी र  लाल बहादुर मगर बाट २ बि डी छपन्न हजार एक सय छपन्न ( ५६,१५६ ) 

अन्य समाचारहरु