हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको अमिलेकी ब्रेन ट्युमर पीडित मिना कुँवरलाई आर्थिक सहयोग भएको छ ।
कतारबाट दिपक सेजवालको पहलमा डिभर्नाको अमिलेकी ब्रेन ट्युमर पीडित मिना कुँवरलाई आर्थिक सहयोग भएको हो ।
परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि सहयोगको याचना गरिएको थियो । पीडित मिना कुँवर ब्रेन ट्युमर भएपछि न्युरो हस्पिटल काठमाडौंमा दुई हप्ता अप्रेसन गरि आइसियुमा राखिएको छ । परिवारमा दुई छोरी, एक छोरा श्रीमान इन्द्र बहादुर कुँवर छन् ।
कतारबाट दिपक सेजवालको पहलमा अठ्ठाइस हजार एक सय आठ रुपैयाँ आर्थिक सहयोग भएको हो ।
आर्थिक सहयोग गर्नेहरुको नामावली यसप्रकार छ :-
१)दिपक सेजवालअर्घाखाँची 151″ कतारी रियल सबैको
२)सोम ब घर्ती (चितवन ) ६१ “
३)सुबा भट्टराई (धादिङ) ५१
४)बद्रीसाह हलुवाइ(जनकपुर) ५१
५)सुचिन्द्र मन्डल(मोरङ पथरि) ५१”
६)सालिग्राम टमट ( धरान ) ५१
७)दधिराम रिमाल (बिर्तामोड)51″
८)लाल ब पुन (म्याग्दी) ४१
९)सन्दिप मन्डल (सिराहा) ४१
१०)देवराज सेडाइ (लम्जुङ) ३१
११)राजु थापा (काठ्मान्डौ) ३१
१२)प्रमोद गिरि (बिरगन्ज) ३१
१३)देश ब राई (धरान) ३१
१४)राजिभ कापर (महोतरि) ३१
१५)टेक श्रेष्ठ (मोरङमङल्बारे) ३१
१६)श्रीप्रसादथापा म. (बुटवल)२१
१७)उत्तम (इटरि) २१
१८)निर्मल (चितवन ) २१
१९)प्रकाश राम (सिराहा) २१
२०)बिष्णु बन्जाडे(पथरर्कोट) २१
२१)गोबिन्द (इन्डिया बिहार) २०
२२)पिताम्बर सिङ्ग (सिराहा) १५
२३)नेत्र काफ्ले (पर्बत ) १०