अर्घाखाँचीमा प्रशासन कार्यालयद्धारा लकडाउनको अवधि नागरिता, राजधानी र पेन्शन लगायतका सिफारिस सेवा बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयबाट लकडाउनको अवधि नागरिता, राजधानी र पेन्शन सिफारिसका सेवा बन्द भएका छन् । 
जिल्ला प्रशासन कार्यालयले बुधवार प्रकासित गरेको सुचन अनुसार लकडाउनको अवधि भदौ १० गतेसम्म उक्त कार्यालयबाट नागरिता, राजधानी र पेन्शन सिफारिसका सेवा बन्द भएका छन् । 
यस्तो छ सुचना: 

अन्य समाचारहरु