भुमिकास्थान नगरपालिका कार्यालयको नयाँ भवन पहिरोका कारण उच्च जोखिममा (भिडियो, फोटो सहित)


दिपेन्द्र पौडेल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका कार्यालयको नयाँ भवन वर्षापछि आएको पहिरोका कारण उच्च जोखिममा परेको छ ।
भुमिकास्थान नगरपालिका कार्यालयको नयाँ भवन वर्षापछि आएको पहिरोका कारण उच्च जोखिममा परेको हो ।
भवन बनाउदा भौगोलिक गुणस्तरमा ध्यान नदिदा करोडौं खर्च गरि बनाईएको उच्च जोखिममा परेको छ ।