अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६-२०७७ मा विज्ञापन वापत भुक्तानी दिएको बिषयमा अनावश्यक प्रचारबाजी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६-२०७७ मा विज्ञापन वापत भुक्तानी दिएको बिषयमा सामाजिक सन्जाल र मिडियाहरुमा अनावश्यक प्रचारबाजी गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएको हो ।
नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उपप्रमुख टिकारम रेशमी मगर, प्रमुख प्रशाकिय अधिक् त अर्जुन गौतमले सामुहिक रुपमा जारी गरेको विज्ञप्तीमा नगरपालिकाले नियम अनुसार नै भुक्तानी दिएको उल्लेख गरेको छ ।
विज्ञप्ती यस्तो छ:-