मालारानीका बालबालिकाले बनाएको सिरियल लठाराे(भाग १) सार्वजनिक (भिडियो सहित )

दिपेन्द्र खत्री
असोज ७,अर्घाखाँची   – नेपालकाे कलाकारिता क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका नाटक हरु सार्वजनिक भैरहेका छन।पछिल्लो समय बजारमा  नाटकका नाममा  बिभिन्न किसिमका हास्य ब्याङ्गय नाटकहरु   दिन प्रतिदिन सार्वजानिक भईरहेकाे अबस्था छ।
त्यसमध्ये कुनै नाटकले चर्चा पाई राम्रै चलेका छन्, भने कुनै नाटक ठिकै छन् ।बालबालिका ले अाफैनै,निर्देशक ,लेखक,छायांकन ,शव्द छनाेट,ब्यबस्थापन  गरि सार्वजनिक गरकाे लठाराे सिरियलले पछिल्लो समय धेरैकाे मनमा बस्न सफल बनेकाे छ ।यस सिरियलमा सोही समाजमा धट्ने घट्ना,विकृति ,महिला हिम्सा,कुरुती,साथै बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।उक्त सिरियलकाे (भाग १)मंगलबार सांझ ४:३० मा स्टार मालारानी अंलाईन आधिकारिक युटुब च्यानलबाट प्रसारण भएकाे थियाे।
जुन भिडियो दिपेन्द्र  खत्री ले निर्देशन गरेका छन भने शब्द पनि  दिपेन्द्र  खत्रीकै रहेको छ,त्यसै गरि लेखकमा अनीश पन्थी र उमेश पछाई रहेका छन,साथै ब्यबस्थापक मा गाेकर्ण पाण्डे रहेका छन, उक्त सिरियलमा दिपेन्द्र खत्री,उमेश पछाई,सचिना खत्री,अरुण पाण्डे ,बिस्णु खत्री,सुजन जि,सी,पुजा खत्रीकाे सशक्त अभिनय रहेकाे देख्न पाइन्छ ,साथै उक्त सिरियलका बिशेष सहयाेगीकाे रुपमा ABS Soft Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत अशाेक के.सीले गर्नु भएकाे छ,उक्त भिडियो हरेक हत्ताकाे मंगलबार साझ ४:३० वजे प्रसारण हुने सिरियलका निर्देशक दिपेन्द्र खत्रीले जानकारी दिनु भयाे।
जुन भिडियो Star Malarani Online आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।