सिओल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलका पहिरो पिडितका लागि राहत संकलन अभियान सुरु गरेको छ ।
अविरल वर्षा पछि शुक्रवार पहिरो जाँदा ठाडाको कोठिया मैदानको जोख्ले गैराका ३० घरमा पुर्ण रुपमा क्षति पुगेको र अन्य १९ घर समेत विस्तापित भएको बताईएको छ ।
पिडित परिवारकालागि स्थानिय र प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको भएपनि थप सहयोग गर्ने उद्देश्यले अभियान थालिएको अभियानका संयोजक तथा जिल्ला सम्पर्क मञ्चका अध्यक्ष सुन्दर पन्थीले जानकारी दिए ।
पिडितकालागि तत्काल आवश्यक थोरै भएपनि आर्थिक राहत पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको अर्का अभियान्ता तथा मञ्चका सल्लाहकार मिन पोख्रेलले बताए । संकलित रकम स्थानिय सरकारसँग समन्वय गरेर एकद्धार प्रणाली मार्फत वितरण गरिने उनले बताए ।
मञ्चले अभियानमा जोडिएर पिडितको सहयोगमा हातेमालो गर्न कोरियामा रहेका सबै नेपालीसँग आग्रह गरेको छ ।
सहयोगकालागि संयोजक पन्थीको उरी बैंकको खाता नम्बर १००२२४५७३९९४०८ मा रकम जम्मा गर्न सकिने बताईएको छ ।
थप जानकारीकालागि संयोजक सुन्दर पन्थी ०१०९५१७८४०६, मिन पोख्रेल ०१०५८६२९०६८ र दिपक खनाल ०१०५९२५९१५१ मा सम्पर्क गर्न सकिने उल्लेख छ ।
१• सुन्दर पन्थी-21000₩
२• दिपक खनाल- 20000₩(P)
३• राज खनाल- 20,000won
४• टिकाराम पोखरेल-21,000won(p)
५• विष्णु बन्जाडे- 20000₩
६• दिपकराज बन्जाडे-20,000won(p)
६॰ जिवन आचार्य-20000₩
७• पुष्कर पौडेल-20000₩
८• नन्दराम पौडेल- 21,000won(p)
९• सरोज आचार्य- 20,000won
१०• लक्ष्मण बेल्बासे- 20000₩
११• शोभित शाहि-20000₩
१२• लक्ष्मण पौडेल-20000₩
१३• पदम खनाल-20000₩
१४• बाबुराम आचार्य- 21,000₩
१५• निर्मल बेल्बासे- 20000₩
१६• विनोद खनाल-20000₩
१७• पुकार शाह-20000₩
१८• मिनराज पोख्रेल -25000₩
१९• किरण बन्जाडे-20000₩
२०• प्रकाश पोखरेल-20000₩(p)
२१• भरत पाण्डे- 20000₩
२२• अशोक क्षेत्रि-20000₩
२३• बैरागी माइला – 22000₩
२४• गणेश थापा-20000₩
२५• केशव पोखरेल-11000₩
२६•-रूद्र पौडेल-20000₩(p)
२७• पदम आचार्य -21000₩(p)
२८.चेत नारायण भटट्राई 20,000₩
२९ टंक भुसाल- 20,000 ₩(p)
३०. विरेन्द् राहुन मगर 20,000₩(p)
३१.पावेल खड्का 21,000₩(p)
३२. बबिता दलाॅमी 25,000₩ (p)
३४.नारायण वेल्वासे। 35,000₩
३५.मनोज पौडेल 20000₩
३६.पदम न्यौपाने। 20,000₩(p)
३७.सिजन खनाल 20,000₩(p)
३८. शिव भुसाल। 17000₩(p)
३९. रवी खनाल 15,000₩
३९.गोविन्द खनाल 15000₩
४०.दिपक भुसाल 15000₩
४१.केशव वेल्वासे 21000₩(p)
४२.उपेन्द उपरेती पाल्पा 10000₩(p)
४३.महेस नेपाली कैलाली 10000₩(p)
४४.नवराज राई पाचथर 10000₩(p)
४५.कृष्ण खनाल11000₩
४६.भेषराज पोखरेल 11000₩
४६.लेखनाथ पोखरेल 20000₩(p)
४८. शालीक राम खनाल26000₩(p)
४९.हिमाल खनाल 30000₩
५०.दामोदर पौडेल 21000₩
५१. बसन्त आचाय 21000₩(p)
५२.रेसम क्षेति 25000₩(p)
५३.गणेश भुसाल 15000₩
५३. माधव खनाल 15000₩
५४. नविन रासकोटी 15000₩(p)
५५. हेमन्त केसी 10000₩(p)
५६.दिपकबन्जरासिन्धुपाल्चोक10000(p)
५७• लेखराजपोखरेलप्युठान11000₩(P)