कुलेन्द्र विक
बाँकेमा कोरोना संक्रमणबाट५२वर्षिय पुरुषको मुत्य भएको छ ।
नेपालगंज मेडिकल कलेज काेहाेलपुरमा उपचारत नेपालगञ्ज वडा नं ४ निवासी ५२ वर्षीया पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई कोरोनाकोअासंकालागि असोज १० गते स्वाव परिक्षण गरिएको थियोअसाेज १२ गते काेराेना पुष्टि भयको बाँकेका कोरोन फोकल पसन नरेश श्रेष्ठ बताए । उनी असोज १२ गते नेपालगंज मेडिकल कलेज काेहाेलपुर उपचार गराहिरहेका थिए ।
उपचार गरिरहदापनि स्वस्थ्यमा सुधार नआएपछि दुवै साईटको फोक्सो निमोनिया भई उनको मुत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या १७ पुगेको छ ।