ठाडामा ३ नं वार्ड कार्यालयले अब २५ मुरी धान फलाउने किसानलाई ५ हजार रुपैयाँ दिने

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ३ ठाडामा २५  मुरी   धान फलाउने किसानलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । 
वार्ड नम्बर  ३ ठाडाका वडाअध्यक्ष हेमनाथ भुसालले जारी गरेको एक सुचना अनुसार गर्दै  २५  मुरी   धान फलाउने किसानलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिने भएको हो । 

अन्य समाचारहरु