पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमसँग विशेष अन्तरवार्ता, के गर्दैछ स्थानीय सरकार?
October 21, 2020
के गर्दैछ स्थानीय सरकार? पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमसँग विशेष अन्तरवार्ता:-
के गर्दैछ स्थानीय सरकार ? पालिकाका समसामयिक बिषयबस्तु र समग्र विकासको लागि स्थानीय तहको भुमिकाको बारेमा अर्घाखाँचीडट्कमको अभियानमा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमसँग गरिएको विशेष कुराकानी । अर्घाखाँची डट्कमको विशेष अभियान । अघाखाँचीडट्कम