लुम्बिनी प्रदेशसभा सदस्य माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना
कार्तिक ७ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दलको सचेतक माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।
अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दलको सचेतक माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वाले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता, प्रदेश, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । अर्घाखाँचीडट्कम