केशब बन्जाडे
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नँ ३ धारापानीको रातामाटामा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालयको निर्माणधिन अबस्थामा रहेको दोस्रो ४ कोठे आर सिसी भवन निर्माणको छत ढलान कार्य सम्पन्न भएको छ ।
धारापानीको रातामाटामा रहेको श्री अन्नपूर्ण माध्यमिक बिधालयको निर्माणधिन अबस्थामा रहेको दोस्रो ४ कोठे आर सिसी भवन निर्माणको छत ढलान कार्य सम्पन्न भएको हो ।
उक्त ढलान कार्यक्रम मा बिधालय ब्यबस्थापन समितिहरू निर्माण ब्यबसायि बिधालय शिक्षकहरू तथा अन्य समाजसेवी ब्यक्तिहरू तथा सन्चारकर्मि हरूको उपस्थितिमा ढलान निर्माण कार्य सम्पन्न भएको छ ।